हार्दिक बधाई - NRN UK ICC Member

Tags:

Lachhya Gurung

बर्न्ट ओक नेपाली समाजका महासचिब श्री लक्ष्‍य गुरूङ हालैमा गैरआवासीय नेपाली संघ यु केको अन्तर्राष्ट्रिय समन्वय परिषदको गरिममय सदस्‍य  (NRN UK ICC Member)पदमा सर्बसम्‍मति निर्बिरोधबाट नियुत्त हुनुभएको खुसीयालीमा उहाँको कार्यकाल आवधीभरि सफालता प्राप्‍त मिलोस भन्‍ने शुभकामना टक्रयाउदै हार्दिक बधाई ज्ञापान गर्दाछौं ।

अध्‍यक्ष
एबं सम्‍पुर्ण बर्न्ट ओक नेपाली समाज परिवार