Nepal News (नेपाल समाचार)

News from Nepal (नेपालको समाचार)

नेपालको ऐन-नियम अब वेबसाइटमा

विमल गौतम

काठमाडौं, खोजेको ऐन र नियम नपाएर हैरान हुनुहुन्छ ? पुराना कानुनी दस्तावेज नभेटेर दिक्क पो लागेको छ कि ? यस्ता समस्याले  पिरोलिरहनुभएको छ भने अब ढुक्क हुनुहोस् । समाधान दिनेछ, वेबसाइट 'डब्लूडब्लूडब्लू डट ल कमिसन डट जीओभी डट एनपी' (www.lawcommission.gov.np) ले । नेपाल कानुन आयोगले निर्माण गरेको यो वेबसाइट बिहीबारदेखि सञ्चालनमा आएको छ । यसमा मुलुकका सबै संविधान, कानुन र नियमावली राखिने छन् । आयोगले अहिलेसम्म नेपाली भाषाका ९८ वटा ऐन राखिसकेको छ । ३३ वटा ऐन अंग्रेजीमा अनुवाद गरेको छ ।

Syndicate content