Education

Nepali Education Related

ESOL अंग्रेजी भाषाको समस्‍यको समाधन

Tags:

मेरो नाम कमला कुमारी गुरूङ । म २००२ सालको अगष्‍ट महिनामा बेलायत अएको थिए । रोजगार मुलुक देश भएर होला म पनि रोजगार खोज्‍नुको लागि जहाँ गए पनि अग्रेजी भाषाको समस्‍यले मलाई पनि नसताएको होईन । त्‍यसकारण म अंग्रेजी पढ्नको लागि college खोज्‍न पर्ने बाध्‍य भयो र मेरो श्रीमान खमिरजङले पढ्ने सबै ब्‍यवस्‍था पनि मिलाईदिनु भयो । ९ महिना पढ्दा पढ्दै कामको कारणले पुरा गर्न पाएन । त्‍यसपछि २ बर्ष बित्‍यो । फेरि पढ्ने अठोट गरेर Barnet collegeमा Entry 1मा भर्न भए । तर मलाई धेरै समस्‍याहरूले सतायो । जस्‍तै आमाको भुमिका, गृहणी, पत्‍नीको भुमिका, कामदार  र समाजसेविका । जे होस मैले मेरो तल्‍लो कक्षाको भए पनि मेरो बिधार्थी जिवन निरन्‍तर बनाएर मा बुलुकीको कक्षामा अध्‍ययन गर्थे ।

Congratulations to Kanya Gurung

Tags:

Kanya Gurung

श्रीमती कन्‍याकुमारी गुरूङले सन् २००८ सालमा Kingston University बाट BioMedical Science मा Graduation गरेको उपलक्ष्‍यमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं

बाबा: खमिरजङ गुरूङ आमा: कमलाकुमारी गुरूङ
श्रीमान: रित बहादुर गुरूङ भाई: बिनयजङ गुरूङ

 कन्‍याको ग्‍य्राज्‍युएसन उपलक्ष्‍यको फोटोहरू हेर्न यहाँ CLICK गर्नु ।

Middlesex University to reduce fees for Gurkhas’ children

Tags:

Last month the High Court ruled in favour of a group of retired British Army Gurkhas, and now Middlesex University is showing its support for the Gurkha cause by treating students who are the children of Gurkhas as UK students.

CONGRATULATIONS TO Rajeev Rai

Tags:

RAJEEV RAI Son of HARKARAM & CHANDRAKALA RAI

Rajeev Rai arrived in UK in April 2005 and enrolled in Harrow College where he did the GCSE in September 2006. Prior to arriving in UK, he was studying at Little Angels School, Kathmandu, Nepal.

After completing the GCSE, he started A Level in Harrow College. After 2 years of continue hard work in A level, he accomplished his success by getting straight A’s in all 3 subjects – Biology, Chemistry and Maths.

बेलायतका नेपाली नयाँ पिढीं र हाम्रा भाषाहरुको भविष्य

Tags:

आर यच शर्मा

साभार: नेपाली सन्‍देश साप्‍ताहिक

एउटा बच्चाले एकैचोटी पाँचओटा भाषासम्म सँगै सिक्न सक्दछ भन्ने भाषाविद्हरुको ठहर छ र यो कुरा हामी आफैले पनि देखे भोगेको कुरा हो । बेलायतमा पनि हामी हाम्रा नानीहरुलाई आफनो जातिगत भाषा छ भने त्यो भाषा अनि नेपाली र अग्रेजी एकैचोटी सिकाउन सक्दछौ । आफनो मातृभाषा र नेपाली भाषा सिक्दैमा कसैको अग्रेजी कमजोर हुदैन भन्ने कुरा आम अभिभावकलाई बुझाउन प्रत्येक नेपाली भाषा र सस्‍कृतिको माया गर्नु नेपालीको कर्तब्य हुन आएको छ ।

Syndicate content